दफा २८
सम्पर्क मन्त्रालय
प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्दा नेपाल सरकार, शिक्षा¸ विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नु पर्नेछ ।